Nilo Pati News
धादिङ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण धादिङको गल्छी गाउँपालिका–६ बैरेनी बजारस्थित बागेश्वरी माध्यमिक विद्यालय क्षतिग्रस्त भएको छ।
बाढीका कारण विद्यालयको प्राङ्गण र कक्षाकोठाभित्र लेदो थुप्रिएको छ। भदौ १० गते बिहान विद्यार्थी...