मन्त्री घिसिङद्वारा मध्य भोटेकोशी जलविद्युत आयोजनाको निरीक्षण
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाई, भौतिक पूर्वाधार एवं सहरी विकास मन्त्री कुलमान घिसिङले साेमबार सिन्धुपाल्चोकमा निर्माण भएको १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत आयोजनाको निरीक्षण गरेका छन् । काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाई, भौतिक पूर्वाधार एवं सहरी विकास मन्त्री कुलमान घिसिङले साेमबार सिन्धुपाल्चोकमा निर्माण भएको १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत आयोजनाको निरीक्षण गरेका छन् ।
निर्माण सम्पन्न भई हाल व्यावसायिक रूपमा विद्युत् उत्पादनका लागि आवश्यक ७२ घण्टे परीक्षण उत्पादनको आज दोस्रो दिन सञ्चालन भइरहेको छ।
चिलिमे जलविद्युत कम्पनीको प्रबन्धक सञ्चालक रहँदा मन्त्री घिसिङकै नेतृत्वमा आयोजना विस्तृत अध्ययन, विद्युत् खरिद–बिक्री सम्झौता, वित्तीय व्यवस्थापन तथा ठेक्का सम्झौता सम्पन्न गरी निर्माण चरणमा पुगेको थियो।काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाई, भौतिक प...






