News That Matters

अर्थ

५३२ स्वकीय हट्दा २४ करोड ६४ लाख बचत हुने

५३२ स्वकीय हट्दा २४ करोड ६४ लाख बचत हुने

अर्थ, ताजा अपडेट, प्रदेश, समाचार, समाज
विराटनगर । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले अनुत्पादक खर्च कटौती र मितव्ययिता कायम गर्ने सम्बन्धमा प्रेस विज्ञप्ति जारी गर्‍यो । विराटनगर । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले अनुत्पादक खर्च कटौती र मितव्ययिता कायम गर्ने सम्बन्धमा प्रेस विज्ञप्ति जारी गर्‍यो । हाल सातै प्रदेशमा ७४ जना मन्त्रीहरू छन्, उनीहरूले स्वकीय राख्न पाउँछन् । प्रदेश सभा सदस्यको संख्या ४७३ जना छ । जसअनुसार सरकारकाे निर्णयले उनीहरूको वार्षिक खर्च २१ करोड ३५ लाख ५ हजार बढी जाेगिने छ । यस्तै राष्ट्रिय सभाका सदस्यहरूको वार्षिक खर्च एक जना स्वकीय सचिवका लागि पाँच लाख ५९ हजार रुपैयाँ हुने देखिन्छ । एक स्वकीय सचिवले आफूलाई मासिक ४३ हजार बढी रकम आउने बताए । दसैँ खर्चसहित उपलब्ध हुँदा त्यति पुग्ने उनको स्विकारोक्ति छ । त्यस आधारमा ६० सदस्यीय राष्ट्रिय सभाको अध्यक्षबाहेक ५९ जनाका स्वकीय हट्दा वार्षिक ३ करोड २९ लाख ८१ हजार खर...
मन्त्री घिसिङद्वारा मध्य भोटेकोशी जलविद्युत आयोजनाको निरीक्षण

मन्त्री घिसिङद्वारा मध्य भोटेकोशी जलविद्युत आयोजनाको निरीक्षण

Breaking news 1, अर्थ
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाई, भौतिक पूर्वाधार एवं सहरी विकास मन्त्री कुलमान घिसिङले साेमबार सिन्धुपाल्चोकमा निर्माण भएको १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत आयोजनाको निरीक्षण गरेका छन् । काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाई, भौतिक पूर्वाधार एवं सहरी विकास मन्त्री कुलमान घिसिङले साेमबार सिन्धुपाल्चोकमा निर्माण भएको १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत आयोजनाको निरीक्षण गरेका छन् ।  निर्माण सम्पन्न भई हाल व्यावसायिक रूपमा विद्युत् उत्पादनका लागि आवश्यक ७२ घण्टे परीक्षण उत्पादनको आज दोस्रो दिन सञ्चालन भइरहेको छ। चिलिमे जलविद्युत कम्पनीको प्रबन्धक सञ्चालक रहँदा मन्त्री घिसिङकै नेतृत्वमा आयोजना विस्तृत अध्ययन, विद्युत् खरिद–बिक्री सम्झौता, वित्तीय व्यवस्थापन तथा ठेक्का सम्झौता सम्पन्न गरी निर्माण चरणमा पुगेको थियो।काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाई, भौतिक प...
५० भन्दा बढी गम्भीर घाइते 

५० भन्दा बढी गम्भीर घाइते 

Breaking news 1, Breaking news 2, Breaking news 3, अर्थ, प्रदेश, समाचार, स्वास्थ्य
काठमाडौंको बानेश्वरस्थित संसद भवन परिसरमा भएको जेन-जी युवाहरूको प्रदर्शनमा कम्तीमा ५० जनाको हाराहारीमा गम्भीर घाइते भएको खुलेको छ ।
५० भन्दा बढी गम्भीर घाइते

५० भन्दा बढी गम्भीर घाइते

Breaking news 1, Breaking news 2, Breaking news 3, अर्थ, प्रदेश, समाचार, स्वास्थ्य
काठमाडौंको बानेश्वरस्थित संसद भवन परिसरमा भएको जेन-जी युवाहरूको प्रदर्शनमा कम्तीमा ५० जनाको हाराहारीमा गम्भीर घाइते भएको खुलेको छ ।
मृत्यु हुनेको संख्या ९ पुग्यो

मृत्यु हुनेको संख्या ९ पुग्यो

Breaking news 1, Breaking news 2, Breaking news 3, अर्थ, ताजा अपडेट, प्रदेश, समाचार, स्वास्थ्य
 जेनजीहरूको प्रदर्शनका क्रममा अहिलेसम्म ९ जनाको मृत्यु भएको छ । ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा १, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ जनाको मृत्यु भएको छ ।
जेनजीको प्रदर्शनमा गोली लागेर एक जनाको मृत्यु

जेनजीको प्रदर्शनमा गोली लागेर एक जनाको मृत्यु

Breaking news 1, Breaking news 2, Breaking news 3, अर्थ, ताजा अपडेट, प्रदेश, राजनीति, समाचार, समाज, स्वास्थ्य
जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ । घाइते प्रदर्शनकारीको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । सिभिल अस्पतालका निर्देशक मोहन रेग्मीका अनुसार घाइतेमध्येका एकजनाको मृत्यु भएको छ भने ७०–८० जना घाइतेको उपचाररत छन् । यसबारे विस्तृत विवरण आउन बाँकी छ ।...
सुरेश रमणको स्वरमा सुरेश खत्रीको वास्तविक जीवन कथामा आधारित गीत “ए आमा”

सुरेश रमणको स्वरमा सुरेश खत्रीको वास्तविक जीवन कथामा आधारित गीत “ए आमा”

Breaking news 1, Breaking news 2, Breaking news 3, अर्थ, प्रदेश, मनोरञ्जन, समाचार, स्वास्थ्य
बासुदेव पोखरेल, गुल्मी नेपाली सांगीतिक बजारमा पछिल्लो समयमा रमाइला र हल्का खालका गीतहरू बढी देखिन थालेको बेला, एक मार्मिक गीत “ए आमा” सार्वजनिक भएको छ। यो गीत सर्जक सुरेश खत्रीको वास्तविक जीवनमा आधारित छ, जसले आफ्ना अनुभवहरूलाई संगीतको माध्यमबाट दर्शक–श्रोतासँग बाँड्ने प्रयास गरेका छन्। गीतको संगीत र स्वर सुरेश रमण अधिकारीले दिएका छन्। गीतमा अभिनय गरेका कलाकारहरूमा चर्चित नायक पुष्प खड्का, रमा थपलिया, र जुना कार्की रहेका छन्। कथा निर्देशन शिव विकले गरेका हुन् भने छायांकन अझै रेग्मी, र सम्पादन मिन विश्वकर्माले गरेका छन्। यसले गीतको दृश्यात्मक प्रस्तुतीकरणलाई थप प्रभावकारी बनाएको छ। सर्जक सुरेश खत्रीका अनुसार, गीत “ए आमा” उनको आफ्नै जीवनका अनुभवमा आधारित छ। मातृभाव, जीवनका पीडा–सुखका क्षण, र पारिवारिक सम्बन्धको गहिरो भाव यस गीतमा समेटिएको छ। यसअघि पनि सुरेश रमण अधिकारीका ...
रोटरी क्लब अफ भिजन काठमाडौंको चार्टर डे सेलिब्रेशन सम्पन्न

रोटरी क्लब अफ भिजन काठमाडौंको चार्टर डे सेलिब्रेशन सम्पन्न

Breaking news 1, Breaking news 2, Breaking news 3, अर्थ, ताजा अपडेट, प्रदेश, समाचार, समाज, स्वास्थ्य
रोटरी क्लब अफ भिजन काठमाडौंले विशेष समारोहका बीच आफ्नो चार्टर डे सेलिब्रेशन सम्पन्न गरेको छ। राजधानीको पिंगलास्थानस्थित बेस्ट वेस्टर्न प्लस होटलमा आयोजित कार्यक्रममा विभिन्न विशिष्ट अतिथिहरूको उपस्थितिमा औपचारिक उद्घाटन गरिएको थियो। जिल्ला गभर्नर (२०२५/२६) रोटेरियन विनोद कोइराला र उनकी धर्मपत्नी श्रीमती बिभा अधिकारी कोइराला,सहायक गभर्नर रोटेरियन दिनेश प्रसाद श्रेष्ठ, स्पोन्सरिङ क्लब रोटरी क्लब अफ पशुपतिको अध्यक्ष रोटेरियन गणेश सुवेदी, र नयाँ क्लबका सल्लाहकार रोटेरियन दुर्गा प्रसाद सुवेदी लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो। कार्यक्रममा क्लबका चार्टर्ड अध्यक्ष रोटेरियन जगत बहादुर पोखरेल लाई पदस्थापन गरिएकोथियो। उनले क्लबलाई प्रभावकारी ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै आभार प्रकट गरेका थिए। क्लब सचिवमा रोटेरियन अर्जु सिटौलाले उक्त कार्यक्रम संचालन गरेकी थिईन। ...

रोटरी क्लब अफ भिजन काठमाडौंको चार्टर डे सेलिब्रेशन सम्पन्न

Breaking news 1, Breaking news 2, Breaking news 3, अर्थ, प्रदेश, समाचार, स्वास्थ्य
रोटरी क्लब अफ भिजन काठमाडौंले विशेष समारोहका बीच आफ्नो चार्टर डे सेलिब्रेशन सम्पन्न गरेको छ। राजधानीको पिंगलास्थानस्थित बेस्ट वेस्टर्न प्लस होटलमा आयोजित कार्यक्रममा विभिन्न विशिष्ट अतिथिहरूको उपस्थितिमा औपचारिक उद्घाटन गरिएको थियो। जिल्ला गभर्नर (२०२५/२६) रोटेरियन विनोद कोइराला र उनकी धर्मपत्नी श्रीमती बिभा अधिकारी कोइराला,सहायक गभर्नर रोटेरियन दिनेश प्रसाद श्रेष्ठ, स्पोन्सरिङ क्लब रोटरी क्लब अफ पशुपतिको अध्यक्ष रोटेरियन गणेश सुवेदी, र नयाँ क्लबका सल्लाहकार रोटेरियन दुर्गा प्रसाद सुवेदी लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो। कार्यक्रममा क्लबका चार्टर्ड अध्यक्ष रोटेरियन जगत बहादुर पोखरेल लाई पदस्थापन गरिएकोथियो। उनले क्लबलाई प्रभावकारी ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै आभार प्रकट गरेका थिए। क्लब सचिवमा रोटेरियन अर्जु सिटौलाले उक्त कार्यक्रम संचालन गरेकी थिईन। समारो...
अनलाइन ट्रयाकिङमा विदेशी पर्यटक, १ असोजदेखि कार्यान्वयन

अनलाइन ट्रयाकिङमा विदेशी पर्यटक, १ असोजदेखि कार्यान्वयन

Breaking news 1, Breaking news 2, Breaking news 3, अर्थ, प्रदेश, राेचक जानकरी, स्वास्थ्य
यस्तो अनुगमन प्रणाली पहिलो चरणमा १ असोजबाट काठमाडौं उपत्यका भित्रका तारे होटेलमा अनिवार्य लागु गर्न लागिएको अध्यागमन विभागले जनाएको छ । १७ भदौ, काठमाडौं । अब नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको दर्ता तथा अनुगमन विद्युतीय प्रणालीमार्फत गरिने भएको छ । अध्यागमन विभागले नेपाल भ्रमण गर्ने विदेशी नागरिकको सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने उद्देश्यले विदेशी नागरिक दर्ता तथा अनुगमन (ट्र्याकिङ) प्रणाली विकास गरेको जनाएको छ । यस्तो प्रणाली पहिलो चरणमा १ असोजबाट काठमाडौं उपत्यका भित्रका तारे होटेलमा अनिवार्य लागु गर्न लागिएको विभागले जनाएको छ । दोस्रो चरणमा १ मंसिरबाट सबै तारे होटेल, विमान कम्पनी, टूर्स एण्ड ट्राभल कम्पनी, मनी एक्स्चेन्जमा लागु गरिने भएको छ । विभागका अनुसार त्यसपछि सबै प्रकारका होटेल, गेष्ट हाउस र अन्य सार्वज...